Terms & Conditions

यसपालीको बर्जर रंगोत्सवमा घरलाई बजर्र पेन्ट्सले रंगाउनुहोस् र पाउनुहोस् घर बसी FIFA World Cup 75” Sony LED TV मा "LIVE" हेर्न अवसर र साथै थुप्रै Fridges, Washing Machines, Mobile Phones र Smart Watches हरु जित्ने अवसर!

साइट रजिस्ट्रेसन प्रक्रिया :

  • घरधनीले घर रंगाउनु अगाडि हाम्रो टोल फ्रि नं. १६६०–०१–२३४३४ (NTC)/९८०–१५७–१००१ (Ncell) मा कल वा <berger> टाइप गरेर ३४००१ मा SMS पठाई आफ्नो नाम दर्ता गराउनु पर्नेछ ।
    दर्ता सँगै हरेक घरधनीलाई SMS मार्फत युनिक रजिस्ट्रेसन कोड प्रदान गरिनेछ ।
  • तल उल्लेख गरिएका सेवाहरु ग्रहकको अनुरोधमा उपलब्ध गराइनेछ ।
    • • डिजिटल प्रिभ्यू
    • • पेन्टिङ गाइड
    • • प्राविधिक परामर्श
    • • इन्टेरियर डिजाइनरद्वारा रंग सम्बन्धी परामर्श

बर्जर रंगोत्सवमा भाग लिई घरधनीले १०० वर्गफिट बराबरको Silk Illusions पेन्ट Sure Shot पुरस्कार पाउनसक्नुहुनेछ ।

उत्पादनहरु न्यूनतम खरिद मुल्य (VAT सहित) Sure Shot पुरस्कार
• Weather Coat Long Life • Weather Coat All Guard Xp Advanced • Weather Coat All Guard
• Silk Breathe Easy • Silk Glamor • Silk Luxury
रु ५०,०००/- १०० बर्ग फिट बराबरको
Silk Illusions पेन्ट

* Sure Shot पुरस्कार दावी गर्न रेजिस्ट्रेसन कोड र VAT बिल अनिवार्य रुपमा आफुले खरिद गरेको सम्बन्धित बर्जर डिलरमा बुझाउनुपर्नेछ ।

  • निःशुल्क १०० वर्ग फिट बराबरको Silk Illusions पेन्ट तथा सेडको चयनका लागि रेजिस्ट्रेसन कोड र VAT बिल अनिवार्य रुपमा आफुले खरिद गरेको सम्बन्धित बर्जर डिलरमा बुझाउनुपर्नेछ ।
  • घरधनीलाई भ्याट बिल र रेजिस्ट्रेसन कोड बुझाएपछि मात्र Silk Illusions पेन्ट सम्बन्धित डिलरद्वारा उपलब्ध गराईनेछ ।
  • पक्का पुरस्कारमा घरधनीले Silk Illusions Metallica/Non-Metallica design pattern बाट छनौट गर्नुपर्नेछ ।
  • डिजाइनर फिनिसको डिजाइन बर्जर नेपालको वेबसाइट अथवा डिलर काउन्टरमा उपलब्ध भएको निश्चित सेड कार्डबाट कुनै एक (घरधनीको रोजाइको) डिजाइन छनौट गराईनेछ ।
  • प्राप्त हुने पक्का पुरस्कार बिक्री/हस्तान्तरण गर्न वा सो को बापत नगद उपलब्ध गराईने छैन ।
  • एक साईटका लागि पक्का पुरस्कारको Silk Illusions पेन्ट अधिकतम १०० वर्ग फिटको मात्र उपलब्ध गराईनेछ ।

डिजिटल प्रतियोगिता

निःशूल्क १०० वर्ग फिट सिल्क इल्युजन डिजाइनर फिनिस प्राप्त गर्न यो डिजिटल प्रतियोगितामा भाग लिन अनिवार्य छैन । डिजिटल प्रतियोगिताको लागि नेपाललाई निम्न दुई क्षेत्र मा विभाजन गरिएको छ :

  • क्षेत्र क: काठमाडौं उपत्यका, पोखरा उपत्यका र वरपरका शहरहरु
  • क्षेत्र ख: समूह 'क' मा उल्लेखित बाहेकका स्थानहरु

अपलोड गरिएका विवरणहरु प्रमाणित गरि ग्राहकहरुलाई प्रतियोगितामा सहभागी गराइनेछ । प्रतियोगितामा भाग लिने अवधि २०७९ मंसिर १० गतेसम्म रहेको छ । हरेक क्षेत्रबाट उत्कृष्ट २३ रंगाइएको घर तल तालिकामा उल्लेख गरीएको अनुसार नगद तथा अन्य पुरस्कारका लागि छनौट गरिनेछ ।

श्रेणी संख्या पुरस्कार
प्रथम रु. १००,०००
दोस्रो रु. ५०,०००
तेस्रो रु. २५,०००
सान्त्वना १५ Hi future flybuds2 earbud
  • यस योजनामा सहभागिताको लागि संशोधन नगरी रंगाइएको घरकोे फोटो rangotsav.bergernepal.com मा अपलोड (Upload) गर्नुहोस् । ती फोटोहरु कम्पनीले आफ्नो Facebook पेजमा राख्नेछ र उत्कृष्ट घरहरु आर्किटेक्चरल डिजाईन, रङ समायोजन, सौन्दर्यता, प्रयोग भएको खरिद मुल्य र पब्लिक च्वाइस (Facebook Likes) का आधारमा छनौट गरिनेछ ।
  • यस प्रतियोगितामा पेश गरिएका तस्बिरहरु अधिकारिक रुपमा बर्जर संग हुनेछन् र यी फोटोहरु कम्पनीले आफ्नो आवश्यकता अनुसार प्रयोग गर्न सक्नेछ।

पब्लिक च्वाइस अवार्ड

नेपालभरिबाट एक घरधनीलाई उल्लेखित मापदण्डको आधारमा नगद पुरस्कार प्रदान गरिनेछ ।

मापदण्ड संख्या पुरस्कार
हाम्रो फेसबुक पेजमा अपलोड गरिएका घरधनीको फोटोमा
सबैभन्दा बढी लाइक प्राप्त गर्ने घरधनीलाई
रु. २५,०००

बम्पर लक्की ड्र

यस योजनाको मापदण्ड पूरा गरी नेपालभरीबाट सहभागिता जनाउनु भएका घरधनीहरु मध्येबाट १०८ भाग्यशाली घरधनीहरुलाई निम्न बमोजिम पुरस्कारहरु प्रदान गरिनेछ ।
श्रेणी संख्या पुरस्कार
बम्पर Sony 75" LED TV
पहिलो Samsung 345 Ltr Double Door Refrigerator
दोस्रो १० Samsung 7.2 kg Semi auto Washing machine
तेस्रो २० Samsung A037 3/32
सान्त्वना ७५ Aqfit Smart watch

बम्पर प्राइजको घोषणा मिति कम्पनीले तय गर्नेछ ।

  • योजनाको लागि २०७९ भाद्र १ देखि २०७९ कार्तिक मसान्तसम्म दर्ता गरि सक्नुपर्नेछ भने २०७९ मङ्सिर १० गते सम्ममा घर रंगाइ सक्नुपर्नेछ ।
  • यस योजनामा नेपाल सरकारको आर्थिक ऐन लागु हुनेछ ।
  • यस योजना सम्बन्धी सम्पूर्ण अधिकार कम्पनीमा निहित रहनेछ ।

नोट : दर्ताको लागि हाम्रो टोल फ्री हप्ताको ६ दिन (शनिबार बाहेक) बिहान ९ः३० बजे देखि साँझ ५ः३० बजे सम्म तथा SMS सुबिधा सातै दिन २४ सै घण्टा खुल्ला रहनेछ ।

Scan for more details

Sure Shot Prize
बर्जर पेन्ट्सले घर रङाउनुहोस्, १०० बर्गफिट
बराबरको silk illusions पेन्ट सितैमा पाउनुहोस् र
लक्की ड्र मार्फत आकर्षक पुरस्कारहरु जित्नुहोस् ।
घरधनीले घरको शानदार फोटो
rangotsav.bergernepal.com मा अपलोड गरी digital
contest मार्फत थप आकर्षक नगद पुरस्कार जित्नुहोस् ।
Berger Paints Colors

साईट रेजिस्ट्रेसनको लागि Toll free no.: 16600123434(NTC) / 9801571001(Ncell) मा कल वा टाईप गरि 34001 मा SMS पठाउनुहोस ।

थप जानकारीको लागि नजिकको बर्जरको डिलरमा सम्पर्क गर्नुहोस । www.bergernepal.com www.facebook.com/BergerPaintsNepal